बेलबारी गोल्डकप : सिराहा सेमिफाइनलमा
hamrakura.com · Mon Oct 16 00:00:00 GMT 2023
बेलबारी । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन आज युकेएफसी भारत र सलहेस युवा क्लब सिराहाबीच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ ।
डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी गोल्डकपमा भएको खेलमा सिराहको सहलेसले शून्यका विरुद्ध ४ गोल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)