युक्रेनबारे ट्रम्पका दुईथरी बयान, 'रुसप्रति कहिले गरम, कहिले नरम'
ratopati.com · Fri Mar 07 19:09:00 GMT 2025

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग निपटन ‘निकै कठिन’ रहेको बताएका छन् । सुरुमा युक्रेनको पक्ष लिएर रुसी आक्रणको विरोध गरेका ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने फरक बयान दिएका हुन् ।
शान्ति सम्झौतामा पुग्नुभन्दा पहिले रुसमाथि ठूलो परिमाणको प्रतिबन्ध तथा ट्यारिफ लगाउने दृढता जनाएका ट्रम्पले शान्ति सम्झौताका लागि रुससँग लड्न सहजै हुने बताए । बीबीसीले आफ्ना सुरक्षा संवाददाता फ्र्यान्क गार्डनरको हवाला दिँदै अमेरिकी ट्यारिफको खतराबाट भ्लादिमिर पुटिनले अनावश्यक तनाव लिन जरुरी नरहेको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)