मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चलचित्रकर्मीका लागि पहिलो डिजिटल हाइजिन वर्कशप

kalakarmi.com · Sun Feb 12 01:02:41 GMT 2023

काठमाडौं– चलचित्रकर्मीका लागि पहिलो डिजिटल हाइजिन वर्कशप आयोजना गरिएको छ ।

धमाल फाउण्डेशनले विशेष गरि चलचित्रकर्मी तथा खेलाडिका लागि डिजिटल प्लेटफर्म र यसका चुनौतिबारे जानकारी दिने उद्देश्यले वर्कशप आयोजना गरेको आयोजक गौतम धिमालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)