मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रञ्जित रेको पुस्तकको तरङ्ग

himalkhabar.com · Sat Nov 13 01:36:00 GMT 2021

जबसम्म हाम्रो नेतृत्व ओत लाग्न दिल्ली वा बेइजिङ वा बाशिङ्टन चहारी राख्छन्, तबसम्म विशेष उद्देश्य, विशेष कारण र विशेष समयमा रञ्जित रेका जस्ता पुस्तक आइरहेछन्।

नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेको पुस्तक ‘ काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया-नेपाल टाईज ’ अहिले चर्चामा छ। यस्ता पुस्तक विशेष उद्देश्य, विशेष कारण र विशेष समयमा छापिने गरेका छन। जुन यसअघि पनि छिमेकका नोकरशाहहरूले लेखेका पुस्तकमा उल्लेख गरिएका तथ्यहरूले पुष्टि गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)