प्रमुख प्रतिपक्षले परमादेशी सरकार भनेकोप्रति कानूनमन्त्री आक्रोशित
nepalghatana.com · Tue Sep 06 16:44:00 GMT 2022
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई काम चलाउ सरकार नभन्न आग्रह गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उहाँले प्रतिपक्ष दलका सांसदहरुले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउन नभन्न भन्दै आक्रोश पोख्नुभएको हो । उहाँले संविधानले काम चलाउ सरकारको परिकल्पना नगरेको उल्लेख गर्दै एकछिनको न्यानो नहेरी भावी दिनलाई सोचेर बोल्नुपर्ने बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)