पल शाहको रिहाइको माग गर्दै प्रदर्शन, काठमाडौंको भिडियो
farakdhar.com · Sun Jun 05 18:15:07 GMT 2022
कलाकार पल शाहको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
प्रदर्शन गर्नेहरुले पल शाह निर्दोष रहेको भन्दै तत्काल रिहाइको माग गरेका छन् । उनी एक नाबालिग किशोरीलाई बारम्बार बलात्कार गरेको आरोपमा अहिले कारागार चलान भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)