गोठाटारबाट पेस्तोलसहित एकजना पक्राउ
nepalnews.com · Wed May 20 12:42:42 GMT 2026

काठमाडौँ। प्रहरीले काठमाडौँबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका ८‚ गोठाटार पहेंलो पुलका सन्दीप परियार छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)