पहिलो हाफमा क्यानाडा र मोरक्कोले खोल्न सकेनन् खाता
ratopati.com · Sat Jul 04 17:56:48 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानाडा र मोरक्कोबीच ह्युस्टन रंगशालामा जारी रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)