मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हंगेरीमाथि पोर्चुगलको सहज जित, रोनाल्डोले बनाए अर्को कीर्तिमान

thahakhabar.com

काठमाडाैं : क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी २ गोलको मद्दतमा पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको छ। भर्खरै सकिएको हंगेरीविरुद्धको खेलमा पोर्चुगल ३-० गोलअन्तरले विजयी भएको हो। पोर्चुगललाई जित दिलाउन राफेल गुरिरोले पहिलो गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा उत्कृष्ट गर्दै गर्दै पोर्चुगलले जित निकाल्न सक्यो। रोनाल्डोले पहिलो गोल पेनाल्टीमार्फ गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)