साढे १२ अर्ब लगानीमा सिलिगुडी–झापा दोश्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बन्दै, अन्तिम चरणमा पुग्यो ईआईए प्रतिवेदन
clickmandu.com · Sat Jun 13 08:13:12 GMT 2026

काठमाडौं । सरकारले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को लागि सुझाव माग गरेको छ ।
नेपाल आयल निगमद्वारा प्रस्तावित यो आयोजनाको लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले ईआईए प्रतिवेदनमाथि सर्वसाधारणबाट राय सुझाव मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ