नेपाल सुपर लिगको उपाधिका लागि आज धनगढी र ललितपुर भिड्ने
thahakhabar.com
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे शुरु हुने खेलमा धनगढी र ललितपुर भिड्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)