कोरोना विरुद्ध प्रतिरोधात्मक क्षमता बृद्धि गर्न दैनिक खानामा समावेश गर्नुहोस् यी चीजहरू
arthadabali.com · Sat Jun 05 16:59:04 GMT 2021
कोरोना अवधिमा स्वस्थ रहनु धेरै महत्त्वपूर्ण छ। यसको लागि स्वस्थ जीवनशैली, उचित आहार र कोरोनाविरुद्धका लागि मापदण्ड पालना गर्नुपर्दछ ।
डाक्टरहरूले भिटामिन सी र डी प्रशस्त भएको चीजहरूको सेवन गरी प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सल्लाह दिन्छन् । यी चीजहरूको सेवनले प्रतिरोधात्मक क्षमता मजबूत बनाउँछ । यसले रोगविरुद्ध लड्न पनि काम गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)