मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० विश्‍वकप अन्तर्गत भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

ekantipur.com · Sun Oct 24 18:15:15 GMT 2021

काठमाडौँ — टी-२० विश्वकप अन्तर्गत आइतबार दुबइमा भएको खेलमा पाकिस्तानले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । भारतविरुद्ध पाकिस्तानको यो पहिलो जित हो ।

सुपर १२ को खेलमा पाकिस्तानले भारतलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।आइतबार दुबइमा भएको खेलमा पाकिस्तानका लागि कप्तान बाबर अजाम र विकेट किपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)