विमान चालक शेर्पालाई केही दिन उडान भर्न रोक
newsofnepal.com · Fri Oct 01 01:16:29 GMT 2021
काठमाडौं, (नेस) ।
गत सोमबार ७७ जना यात्रुको ज्यान बचाउने बुद्ध एयरका विमान चालक आङगेलु शेर्पालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार उहाँलाई उडान भर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)