नेपाल लाइभ समाचार [२०७८ माघ २१]
nepallive.com · Fri Feb 04 16:49:00 GMT 2022
१) काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा र हिमपात, मधेश प्रदेशमा ३ जनाको मृत्यु, शनिबार दिउँसोबाट मात्रै मौसममा सुधार आउने। (देशभर हिमपात र वर्षा)
२) कोरोना भाइरसको ओमिक्रोन संक्रमणदर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ, पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा संक्रमण। (संक्रमणदर घट्दो)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)