सर्वोच्च प्रशासनद्वारा प्रधान न्यायाधीश शर्माविरूद्धकाे दरपीठ निवेदन दर्ता, शुक्रबार पेसी
ratopati.com · Wed May 20 12:46:32 GMT 2026

काठमाडौँ । न्यायाधीश सपना प्रधान मल्लले दरपीठविरुद्ध परेको निवेदन दर्ता गर्न दिएको आदेश सर्वोच्च अदालत प्रशासनले दुई दिनपछि कार्यान्वयन गरेको छ।
न्यायाधीश मल्लले जेठ ४ गते आफ्नो इजलासमा परेको निवेदनमाथि आदेश जारी गर्दै मुख्य रजिष्ट्रार र रजिष्ट्रारका नाममा “दिउँसो १ बजेसम्म निवेदन दर्ता गर्नू” भनी निर्देशन दिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)