मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यानडा र मोरक्कोबीचको पहिलो हाफ गोलरहित बराबरी, पहेँलो कार्डको वर्षा

lokaantar.com

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा क्यानडा र मोरक्कोबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

ह्युस्टन स्टेडियममा जारी खेलको सुरुवाती समयदेखि नै क्यानडाले मैदानमा आफ्नो वर्चस्व कायम गरे पनि प्राप्त अवसरहरूलाई गोलमा परिणत गर्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)