बेलायतमा एकैदिन थपिए ५४ हजार संक्रमित
farakdhar.com · Fri Dec 03 00:56:28 GMT 2021
बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । वर्ल्डमिटर डट इन्फोको पछिल्लो तथ्यांकअनुसार बेलायतमा जुलाईपछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो ।
यही अवधिमा त्यहाँ १४१ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, गएको २४ घण्टामा अमेरिकामा १ लाख २१ हजार ४९५ जना संक्रमण पुष्टि भएको छ । त्यहाँ यो अवधिमा १ हजार १९८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)