मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कारोना संक्रमित बढे अब सम्बन्धित जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार प्रजिअलाई

nepalkhabar.com · Wed Apr 28 23:42:40 GMT 2021

सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सम्बन्धित जिल्लाभित्र निषेधाज्ञा जारी गर्ने अख्तियारी प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेनलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले निषेधाज्ञा जारी गर्ने अधिकार प्रजिअलाई दिइएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)