जिल्लास्तरीय खुला तेक्वान्दोमा ४५० खेलाडी
gorkhapatraonline.com · Sat Jun 13 08:16:35 GMT 2026

बाँकेको कोहलपुर–१० चटारस्थित बागेश्वरी एकेडेमीको आयोजनामा शनिबारदेखि जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको छ ।
प्रतियोगितामा जिल्लाभरका ५९ वटा डोजाङबाट ४५० भन्दा बढी खेलाडी सहभागी रहेको जनाउँदै विद्यालयका प्रधानाध्यापक श्रीधर गोराथोकीले यो एउटा प्रतियोगिता मात्र नभइ खेलकुदको महोत्सव भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)