बारा–पर्सा कोरिडोरमा बढ्दै डन्डी उद्योग
abhiyandaily.com
विद्युत्मा सहुलियत पाए निकासी गर्न सकिने
वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरको भौगोलिक अवस्थिति र रेलमार्ग जोडिएको सुक्खा बन्दरगाहसम्म कच्चा पदार्थ ढुवानी सहज भएपछि कोरिडोरमा फलामका डन्डी र अन्य निर्माण सामग्री बनाउने उद्योग खुल्नेक्रम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)