कृषिप्रधान देशमा दूधको दुर्दशा
ekantipur.com · Thu Feb 29 00:53:01 GMT 2024
भुइँ जनता कोहीले गाईभैंसी पालेर घर खर्च जोहो गर्न केही लिटर दूध बेचेका छन् र कोही किसानले व्यावसायिक रूपमै गाईभैंसी पालेर दूध बेचेका छन् । देशमा अहिले सबैखाले किसान दूध बिक्री गरेको रकम नपाउँदा मर्कामा मात्रै परेका छैनन्, यो पेसाप्रति निरुत्साहित छन् ।
भुक्तानी नपाउँदा न घर खर्च चलेको छ न किसानले कर्जाको किस्ता र पशुलाई आवश्यक आहार व्यवस्था गर्न सकेका छन् । तीन–चार महिना दूधको रकम बाँकी रहँदा सरकार कानमा तेल हालेर सुतेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)