लोडसेडिङ तालिकाको आलोचनापछि चनौली वितरण केन्द्रले भन्यो– मंगलबारसम्म समस्या समाधान हुन्छ
onlinekhabar.com · Sat Jul 26 16:36:39 GMT 2025

१०, साउन, चितवन । नेपाल विद्युत् प्राधिकरण, चनौली वितरण केन्द्रले विद्युत लोड व्यवस्थापनमा आएको समस्या आगामी मंगलबारसम्म हल हुने जनाएको छ ।
भोलि आइतबार चितवनका विभिन्न क्षेत्रमा ६ घण्टा लोडसेडिङ गर्ने तालिका सार्वजनिक गरेको चनौली वितरण केन्द्रले मंगलबारसम्म प्राविधिक समस्या समाधान हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)