देशभर आंशिकदेखि सामान्य बदली रहने
nepalghatana.com · Sat May 07 00:32:51 GMT 2022
हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यूनचापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)