मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पलाई 'धक्का' - आफ्नै सिनेटरले मत दिएपछि अघि बढ्यो युद्धमा राष्ट्रपतिको अधिकार सीमित गर्ने प्रस्ताव

nepalviews.com · Wed May 20 12:51:49 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति Donald Trump लाई राजनीतिक रूपमा धक्का लाग्ने घटनाक्रममा अमेरिकी सिनेटले युद्धमा राष्ट्रपतिको अधिकार सीमित गर्ने प्रस्तावलाई अघि बढाएको छ ।

अमेरिकी सिनेटमा मंगलबार भएको प्रक्रियागत मतदानमा प्रस्ताव ५०–४७ मतले अघि बढेको हो । प्रस्ताव पारित हुन अझै धेरै चरण बाँकी रहे पनि यो मतदानलाई ट्रम्प प्रशासनविरुद्धको दुर्लभ राजनीतिक विद्रोहका रूपमा हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)