मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

खुत्रुके बनाउन सिक्दै पर्यटक

nepalsamaya.com · Tue Jul 04 23:26:00 GMT 2023

भक्तपुर नगरपालिका–४ तालाक्वमा माटोको खुत्रुके बनाउन सिक्दै आन्तरिक पर्यटक। माटोको भाँडा बनाउन सिकाए बापत पर्यटकले एक सय ५० तिर्छन्। तस्बिर : लक्ष्मी गारु/रासस

प्रकाशित: Jul 05, 2023| 05:11. 00 बुधबार, असार २०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)