प्रधानमन्त्रीको सीमासम्बन्धी बयानले तनाव : हर्कले रविलाई पठाए यस्तो पत्र
nagariknews.nagariknetwork.com · Sat Jun 13 08:05:44 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुला पत्र लेखेका छन्।
उनले लामिछानेलाई खुलापत्र लेख्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर दिएको अभिव्यक्तिमा पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)