रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी
nagariknews.nagariknetwork.com · Fri Jun 26 13:36:22 GMT 2026

रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन्।
महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, र रिमा विश्वकर्मा उनका प्रतिस्पर्धी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)