‘जेन–जी डाक्टरलाई न्याय दे’ भन्दै माइतीघरमा चिकित्सकको प्रदर्शन [फोटो फिचर]
nepalnews.com · Sat Jun 13 08:22:43 GMT 2026

काठमाडौं। प्रशिक्षार्थी चिकित्सकहरूको श्रम अधिकार, सेवा–सुविधा तथा कार्यस्थलको अवस्था सुधार गर्न माग गर्दै चिकित्सकहरूले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
‘जेन्जी सरकार, जेन्जी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित भेला भएका चिकित्सकहरूले सात बुँदे माग सार्वजनिक गर्दै सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
नेपाल चिकित्सक संघ
काठमाडौँ