एमाले छिरेका चुरेभावर पार्टीका अध्यक्ष उकुसमुकुस भएर निस्किए
janaaastha.com · Sat Oct 15 16:15:13 GMT 2022
नेकपा एमालेका केन्द्रीय सदस्य बद्रिप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै उनले राजीनामा दिएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ । तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ मा पार्टीलाई एमालेमा विलय गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)