स्थानीयको अवरोधले फोहोर व्यवस्थापन गर्न सास्ती
karobardaily.com · Tue Aug 16 17:00:12 GMT 2022
बञ्चरेडाँडाका बासिन्दाहरूले पटक पटक गरेको अवरोधका कारण काठमाडौं महानगरपालिकालाई फोहोर फाल्न सास्ती थपिएको छ । यता फोहोर व्यवस्थापनको दिगो समाधान खोज्न नसक्दा उपत्यकामा नै फोहोरको उरुङ्ग थपिएको छ ।
सडक तथा सार्वजनिक स्थलमामा फोहोर थुप्रिएर दुर्घन्ध फैलिन थालेको छ । फोहोरका कारण उपत्यकाबासीले सास्ती भोग्नु परेपछि विरोध सुरु भएको छ । काठमाडौं महानगरपालिकाले भने छिट्टै फोहोर व्यवस्थापन गरेर उपत्यकालाई वातावरणीय स्वच्छता कायम राख्ने आश्वासन दिएको छ । तर राजनीतिक दलहरूबीच द्वन्द्वका कारण पनि फोहोरमा राजनीति भएको टिप्पणी पनि उत्तिकै आउन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)