आईसीसी विश्वकप लिग-२ का लागि रोहित पाैडेलको नेतृत्वमा नेपाली टोली घोषणा
canadanepal.com · Fri Jun 26 13:43:45 GMT 2026
काठमाडौं - नेदरल्याण्ड्समा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको हो ।
टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख र गुल्सन झा समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)