कोरोना भाइरस : प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?
nepallive.com · Tue Jan 25 01:17:00 GMT 2022
काठमाडौं– विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहँदा डेल्टा स्ट्रेनले पनि अहिले जोखिम निम्त्याइरहेको छ। यसबीच एक अध्ययन ले अमेरिकामा डेल्टा भेरियन्टका कारण आएको कोरोनाको लहरमा पूर्वसंक्रमितहरु खोप लगाउनेभन्दा बढी सुरक्षित भएको देखाएको छ।
संक्रमण नभएका र खोप लगाएकाभन्दा खोप नलगाएका तर पहिले संक्रमित भएकाहरूमा यो भेरियन्टले कम असर गरेको उक्त अध्ययनले देखाएको छ। पुर्वसंक्रमितमा शरीरले नै कोरोना भाइरससँग लड्ने ‘एन्टिबडी’ बनाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)