इरान र अमेरिका सम्झौता नजिक, इजरायल–लेबनानको विषय अनिर्णित
onlinekhabar.com · Sat Jun 13 08:29:37 GMT 2026

३० जेठ, काठमाडौं । तेहरानका बजारहरू गत फेब्रुअरीदेखि असामान्य सन्नाटामा थिए । तेलको मूल्य आकाश छुन थालेपछि ट्रक चालकहरू सडकमा निस्कन हिचकिचाउन थाले । खाडी क्षेत्रका बन्दरगाहहरूमा जहाजहरू लामबद्ध भएर पर्खिरहे ।