मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्रीसहित ५४ जना भ्रष्टाचारीलाई जेल सजाय

thahakhabar.com

काठमाडौं : भियतनाममा भ्रष्टाचार मुद्दामा पूर्वसरकारी अधिकारी, व्यवसायी लगायत ५४ जनालाई जेल सजाय सुनाइएको छ।​

कोरोना महामारीका बेला गरिएको उद्धार उडानका क्रममा स्वदेश फर्कन चाहने भियतनामी नागरिक तथा उनीहरुका आफन्तबाट घुस लिएको अभियोगमा दोषी पाइएपछि हनोइ अदालतले उनीहरुलाई जेल सजाय सुनाएको हो। यो भ्रष्टाचार प्रकरण अहिलेसम्मकै ठूलो मानिएको त्यहाँको सरकारी सञ्चारमाध्यम भीटीसीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)