नख्खु कारागारबाट फरार कैदी श्रेष्ठ पक्राउ
newsofnepal.com · Sat Jun 13 08:27:38 GMT 2026

काठमाडौं ।
ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका डाँका चोरी मुद्दाका कैदी सुनिल श्रेष्ठ पक्राउ परेका छन्। दोलखाको सैलुङ गाउँपालिका–८ निवासी ४४ वर्षीय श्रेष्ठलाई प्रहरीले शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९, मुढेबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ