अचेत थिए र जर्नेललाई सचेत गराएको ?
janaaastha.com · Sun Jun 05 15:45:06 GMT 2022
कारवाही मान्छेलाई बिगार्नमात्र गरिँदैन, चोख्याउन पनि गरिन्छ भन्ने कुरा अहिले नेपाली सेनामा देखिँदैछ । गम्भीर आर्थिक संलग्नता र कूटनीतिक मर्यादाविपरितका भूमिकाको कारण आलोचित जर्नेल मधुकर कार्कीलाई सचेत गराइने भन्दै सम्पूर्ण अभियोगबाट उन्मुक्ति दिएर भावी प्रधानसेनापतिको लाइनमा राख्ने तयारी शुरु भएको छ ।
अमेरिकास्थित नेपाली दूतावासमा सैनिक सहचारी रहँदा राजदूतको आवास खरिद मामिलामा उनी मुछिएका छन् । त्यहीँ रहँदा एनसेलविरुद्ध चलेको मुद्दामा पदीय जिम्मेवारीविपरित अनावश्यक चासो राख्दै उनको संलग्नता देखिएपछि करिव एक महिनाअघि प्रधानमन्त्री कार्यालयले रक्षा मन्त्रालय हुँदै एउटा स्पष्टिकरण सोध्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)