मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामग्राममा एमालेका मेयर र राप्रपाका उपमेयर विजयी

annapurnapost.com · Wed May 18 18:12:00 GMT 2022

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ। यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो।

कांग्रेसले निवर्तमान मेयर नरेन्द्रकुमार गुप्तालाई उम्मेदवार बनाएको थियो। उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)