उबरसँग ट्याक्सीमाण्डुको रणनीतिक साझेदारी, चालक दर्ता र प्रविधि परीक्षण हुँदै
setopati.com · Wed May 20 13:04:22 GMT 2026

विश्वव्यापी राइड–सेयरिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा सञ्चालनका लागि ट्याक्सिमाण्डुसँग रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेको छ।
ट्याक्सिमाण्डु नेपाली राइड सेयरिङ कम्पनी हो। हाल चालक दर्ता प्रक्रिया तथा प्रविधि परीक्षणको काम भइरहेको ट्याक्सीमाण्डुले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)