मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ईरानसँगको युद्ध रोक्न अमेरिकी संसदको प्रस्ताव पास

kalakarmi.com · Wed May 20 13:05:24 GMT 2026

वाशिङ्टन डिसी- अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य अधिकार सीमित गर्ने प्रस्ताव पारित भएको छ । मतदानमा ४ जना रिपब्लिकन सांसदले पनि विपक्षी डेमोक्रेट्सलाई साथ दिएका थिए भने ३ जना रिपब्लिकन सांसद मतदानमा सहभागी भएनन् ।

उक्त प्रस्ताव ५०–४७ मतले पारित भएको हो । तर, यो कानुन बन्न अझै केही संवैधानिक प्रक्रिया पार गर्न बाँकी छ । यदि प्रस्ताव अन्ततः कानुनका रूपमा लागू भयो भने ट्रम्प प्रशासनले इरान विरुद्धको युद्ध जारी राख्न अमेरिकी कांग्रेसको स्वीकृति लिनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)