मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटीमा थुनामुक्त गर्न आदेश

lokaantar.com

घुस लिएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मङ्गलबार गरेको आदेशमा आज सार्वजनिक भएको लिखित आदेशमा उक्त धरौटी लिएर पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)