आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
clickmandu.com · Sat Jun 13 08:36:07 GMT 2026

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् ।
विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)