कांग्रेस र एमालेको महाधिवेशन १ दिनको फरकमा !
nepallive.com · Tue Aug 24 16:44:00 GMT 2021
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको महाधिवेशन १ दिनको फरकमा हुने भएको छ।
नेकपा एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। जबकि नेपाली कांग्रेसको साउन ३० गतेको केन्द्रीय समिति बैठकले मंसिर ९ गते महाधिवेशनको मिति तय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)