युक्रेनी राष्ट्रपतिले जर्मन चान्सलरलाई भेटे, टोरस क्षेप्यास्त्रबारे के छलफल भयो ?
baahrakhari.com · Wed May 28 17:53:24 GMT 2025

काठमाडौं । जर्मनीका नयाँ चान्सलर फ्रेडरिक मर्जले रुसी आक्रमणबाट बच्न जर्मनीले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र बनाउन मद्दत गर्ने बताएका छन् । मर्जले बुधबार बर्लिनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए ।
पत्रकारहरूले जर्मनीले युक्रेनलाई टोरस मिसाइलहरू आपूर्ति गर्नेछ कि भनेर सोध्दा, फ्रेडरिक मर्जले भने, "हामी उत्पादनको बारेमा छलफल गरिरहेका छौँ तर सार्वजनिक रूपमा कुनै पनि विवरण खुलासा गर्न सक्दैनौँ ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)