मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली टोलीले जिम्बावेमा बनायो १ हजार ३६२ रन, बलिङ र साझेदारीमा कस्तो रह्यो ‘पर्फर्मेन्स’?

pahilopost.com · Thu Jul 06 01:02:36 GMT 2023

काठमाडौं : विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली क्रिकेट टोलीले ८औँ बन्दै प्रतियोगितामा आफ्नो यात्रा टुंगाइसकेको छ। विश्वकप छनोटमा नेपालले कूल ६ खेल खेलेर २ जित र चार हार ब्यहोर्‍यो।

नेपालले जिम्बावे, वेस्ट इण्डिज, नेदरल्याण्ड र आयरल्याण्डसँग पराजय ब्यहोर्दा यूएई र अमेरिकालाई हराउन सफल भयो। ६ खेल खेल्दा कुल १ हजार ३६२ रन बनाएको नेपालले सबैभन्दा ठूलो स्कोर जिम्बावेविरुद्ध २९० रन बनायो। त्यस्तै, सानो स्कोर नेदरल्याण्ड्स विरुद्ध १७० रन बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)