मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तथ्यांकोवाच : नेपालमा वार्षिक रू. १ अर्ब ३७ करोडको मेहन्दी आयात

abhiyandaily.com

काठमाडौं (अस) । वाणिज्य विभाग भारतबाट प्रकाशित तथ्यांक अनुसार त्यहाँको आर्थिक वर्ष २०२१/२२ मा करीब रू. १ अर्ब ३७ करोड बराबरको मेहन्दी नेपाल निर्यात भएको छ । भारतको मेहन्दी निर्यातमा ११ दशमलव ९१ प्रतिशत हिस्सासहित नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका रहेको छ ।

रेमिट्यान्स सृजित सम्पन्नता तथा भारतीय संस्कृतिको बढ्दो अनुसरणका कारण आगामी वर्षमा नेपालमा मेहन्दीको आयात अझै बढ्ने निश्चित छ । आयातको उक्त तथ्यांकले नेपालमा मेहन्दी उद्योगको राम्रो सम्भावना मात्रै होइन, विश्वका विभिन्न देशमा निर्यात गर्न सकिने सम्भावना पनि समेत देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)