अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको पदस्थापन, को कहाँ ?
rajdhanidaily.com · Mon Mar 30 10:16:44 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले सामेबार ३० उपसचिवकापदस्थापन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको पदस्थापन भएको हो ।
ती उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरू, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको हो ।
सम्बन्धित समाचार
रवि–बालेन अभिमुखीकरण तालिममा अनुपस्थित
नेप्से परिसूचक १३ अङ्कले बढ्यो
सुनचाँदीको मूल्यमा उच्च गिरावट, एकैदिन २२ सयले घट्यो
सुन तोलामा चौध हजार छ सयले बढ्यो
रास्वपा केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू
सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट’
ओली र लेखकलाई आज अदालत लगिँदै
मध्यपूर्व तनाव थप उत्कर्षमा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)