अर्थ मन्त्रालयमा नयाँ मन्त्री आएलगत्तै प्रशासनिक हेरफेर, को कहाँ ? (सूचीसहित)
kathmandupati.com · Mon Mar 30 10:34:13 GMT 2026

काठमाण्डु – नयाँ सरकार गठनपछि अर्थ मन्त्रालय नयाँ मन्त्री स्वर्णिम वाग्ले आएलगत्तै प्रशासनिक हेरफेर भएको छ ।
अर्थ मन्त्रालयबाट ३० उपसचिवको विभिन्न निकायमा पदस्थापन भएको छ ।
सरुवा भएका उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरू, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएका छन् ।
सरुवा सूचीअनुसार उपसचिव रामराज प्रसाद चौरसियालाई सुनसरी भन्सार कार्यालय, गोपाल प्रसाद भट्टराईलाई भन्सार विभाग, प्रमोद दासलाई सिरहा भन्सार कार्यालयमा पदस्थापन गरिएको छ ।
हेर्नुहोस् पदस्थापन सूची –
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)