मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अस्पताल लगिएको कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

news24nepal.tv · Fri Dec 24 01:17:55 GMT 2021

दाङ । जिल्लाकोे घोराहीस्थित जिल्ला कारागारका एक कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सुनाइएपछि सजाय भोगिरहेका एक कैदी उपचार गर्न अस्पताल लगिएका बेला फरार भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)