दुर्गा प्रसाईं पक्राउबारे लिखित जवाफ २४ घण्टाभित्र पेस गर्न माग
kendrabindu.com · Wed May 20 13:11:28 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)